काठमाडाैं । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । कम्पनीको असाेज ९ गते सम्पन्न भएकाे सभाले आ.व. २०८१÷८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सानको हिसाव, नगद प्रवाह विवरण) लगायतका वार्षिक विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव