अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

लगातार उच्च रेकर्ड बनाइरहेको सुनचाँदी सोमबार पनि बढ्यो, तोलाको कति ?

काठमाडौं। लगातार बढेर उच्च रेकर्ड बनाएकाे सुनकाे मूल्य साेमबार पनि बढेकाे छ । आइतबार ताेलामा ११ सय रूपैयाँ बढेकाे सुनकाे मूल्य सोमबार प्रतिताेला ७०० रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख १७ हजार ८ सय रुपैयाँ पुगेको छ। आइतबार छापावाल सुन प्रतितोला