काठमाडौं । दुई महिनामा ३३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । यी दुई महिनामा करिब ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको