अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

अदालतको मानहानी मुद्दा लाग्ने देखेपछि रोकियो बीमा प्राधिकरणको सञ्चालक समिति बैठक

काठमाडौँ । सर्वोच्च अदालतले असोज २६ गतेसम्मका लागि शरद ओझालाई पदबाट नहटाउन दिएको अल्पकालिन अन्तरिम आदेशको पत्र प्रधानमन्त्री कार्यालयमा दर्ता भएपछि आइतबार साँझ ५ बजेका लागि डाकिएको नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति बैठक स्थगित भएको छ । उक्त पत्र सरकारको अभिलेखमा दर्ता भइसकेपछि पनि उनको पदबाहाली नगरी यथास्थितिमा सञ्चालक समिति