काठमाडौं । नेपाल बीमा प्राधिकरणमा पटक–पटक नेतृत्व परिवर्तन हुँदा समग्र क्षेत्र प्रभावित भएको भन्दै कर्मचारीहरूले स्थायित्वको माग गरेका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियन र संगठनले संयुक्त ध्यानाकर्षणपत्र जारी गरेका छन् । एक वर्षभित्र चार–पाँच पटक अध्यक्ष फेरिँदा नीति निर्माणदेखि कार्यान्वयनसम्म अन्योल बढेको विज्ञप्तिमा उल्लेख छ । बीम ऐन