अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

बिहिबार पनि ताेलामा ९०० रूपैयाँ घट्याे सुनकाे मूल्य, चाँदीमा पनि गिरावट

काठमाडाैं । बिहिबार पनि नेपालि बजारमा सुनकाे मूल्य बढेकाे छ । बुधबार ताेलामा १००० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला ९०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख १५ हजार २०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १००