काठमाडौं । जेनजी आन्दोलनको क्षति उपर निर्जीवन बीमा कम्पनीहरुमा दावी पर्न थालेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको क्षतिबाट बीमा कम्पनीहरुमा साढे २० अर्बको दावी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार हाल २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ बराबरको दावी परेको