काठमाडौं । एक महिनामा साढे १० अर्ब रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति पाएका छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । नेपाल धितोपत्र बोर्डले साउनमा १० अर्ब ३३ करोड रुपैयाँ सेयर निष्कासनका लागि अनुमति