काठमाडौं । केही दिनअघिसम्म राजधानी थापाथली क्षेत्रमा चम्किरहेका नयाँ ब्राण्डका गाडीहरू अहिले जलेको फलाम, खरानी र चिसो सपना बनेर सडक छेउमा लथालिंग छन् । ‘जेनजी आन्दोलन’ भनेर सुरु भएको प्रदर्शनले दोस्रो दिनमै हिंसात्मक रूप लिएपछि काठमाडौंको ‘अटो हब ठप्प’ भयो, छेदविच्छेद भयो । भदौ २४ गते मध्यदिनमा काठमाडौंको थापाथली क्षेत्र