अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलायो

कामाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्नका लागि साधारण सभा बोलाएको छ। बैंकले असोज २४ गते, शुक्रबार, काठमाडौँको लिसारा रिसेप्शन, भगवती बहाल, नक्सालमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा आयोजना गर्न लागेकाे हाे । सभामा बैंकले हालको चुक्ता