काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेयर धितो कर्जा बढेको छ । एकै महिना झन्डै ४ अर्ब हाराहारीमा यस्तो कर्जा प्रवाह भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार मार्जिन प्रकृतिको कर्जाको प्रवाह