अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

पर्यटन मन्त्रीको लागि हान अध्यक्ष शाहको नाम चर्चामा !

काठमाडौं । नेपाल पर्यटन उद्योगका एक प्रमुख नेता र होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहको नाम अहिले पर्यटन मन्त्रीको रूपमा चर्चामा आएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तिम सरकारमा शाहको नाम पर्यटन मन्त्रीको रुपमा चर्चामा छ । अन्तिम सरकारको नेतृत्वमा शुशिला कार्कीले गरेकी छन् । प्रधानमन्त्री कार्कीले आइतबार रामेश्वर