अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

जङ्गी अड्डामै छन् राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेडक्वाटरमा रहेको खुलेको छ । भदौ २४ गते मंगलबार जेनजी आन्दोलनकारीले शीतल निवास जलाइदिएपछि राष्ट्रपति पौडेल भद्रकालीस्थित नेपाली सेनाको हेडक्वाटरमा रहेको उनका प्रेस सल्लाहकार खिला कार्कीले बताए । राष्ट्रपतिको निवास र कार्यालय रहेको शीतल निवास आगजनी भएपछि उनी कहाँ कस्तो अवस्थामा छन् भन्ने