अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

निषेधाज्ञा नलागेको समयमा पनि जुलुस, धर्ना र प्रदर्शन गर्न निषेध

काठमाडाैं । शुक्रबार नयाँ सरकार गठन विभिन्न पक्षबीच चरणवद्ध छलफल भइरहेकाे छ । जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि विकसित घटनाक्रमका कारण उत्पन्न राजनीतिक रिक्तता पूर्ति गर्न र नयाँ सरकार गठनको विषयमा विभिन्न पक्षबीच छलफल जारी छ । जेनजी पक्षले नयाँ सरकारको नेतृत्व गर्न भूतपूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको छ