काठमाडौं । मुलुकमा पछिल्ला दिनमा देखिएको असामान्य राजनीतिक परिस्थितिप्रति नेकपा (एमाले) गम्भीर र संवेदनशील बनेको जनाएको छ । पार्टी केन्द्रीय सचिवालयका तर्फबाट महासचिव शंकर पोखरेलबाट आज जारी वक्तव्यमा हालको घटनाक्रमलाई ‘राष्ट्रलाई दशकौँ पछाडि धकेल्ने विनाशकारी स्थिति’ को रूपमा चित्रण गर्दै संविधानसम्मत र लोकतान्त्रिक निकास खोजिनुपर्नेमा जोड दिइएको छ । भदौ