अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

गलत सूचना नफैलाउन सेनाको आग्रह, आधिकारिक स्रोतमा भर पर्न सुझाव

काठमाडौं । हालको संवेदनशील अवस्थामा नेपाली सेनाले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिरहेका भ्रामक र आधारहीन सूचनाहरूमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत एक विज्ञप्ति जारी गर्दै सेनाले यस्तो गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण गराएको हो । सेनाका अनुसार पछिल्लो समय विभिन्न टिप्पणी, विश्लेषण र धारणाहरू सेनासँग