अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

तोलामा २५ सय रूपैयाँले बढ्दै सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडाैं । बिहिबार स्थिर रहेकाे सुनकाे मूल्य शुक्रबार बढेकाे छ । नेपाली बजारमा शुक्रबार एकैदिन सुनको मूल्य प्रतिताेला २५०० रूपैयाँले बढेकाे हाे। नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे २ लाख १० हजार ४ सय रूपैयाँ निर्धारण भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला २ लाख ७ हजार