अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

इन्टरनेट सेवा प्रदायकलाई २६ सामाजिक सञ्जाल बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशमा चलिरहेको २६ वटा चर्चित सामाजिक सञ्जाल प्लेटफर्म माथि कडा कदम चालेको छ । बिहीबार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक (आइएसपि) हरूलाई ती प्लेटफर्महरू तत्काल बन्द गर्न निर्देशन दिएको छ । सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको मन्त्रीस्तरीय निर्णयपछि, नेपालमा दर्ता प्रक्रिया पूरा