अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

मन्त्री अधिकारीसँग विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनिधिको भेटवार्ता

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सँग विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनिधि रियाज लोधीले भेटवार्ता गरेका छन् । सिंहदरवार स्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले खाद्य अधिकारलाई नेपालको संविधानले मौलिक हकमा राखेको उल्लेख गरे । नेपालको खाद्य अधिकार र पोषणको क्षेत्रमा कार्यक्रम मार्फत हुदै आएकोे सहयोग सह्रानीय रहेको