अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिनु भयो ? खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले गत साउन १५ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशतका दरले हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता