अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

बैंकिङ प्रणालीबाट थप ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले आज ५० अर्ब रुपैयाँ तान्ने भएको हो । राष्ट्र बैंकले आजै अर्थात् भदौ १८ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २५ दिनका लागि निक्षेप संकलन गर्न लागेको