अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

नेपालबाट बाहिरिने रेमिट्यान्समा अभूतपूर्व वृद्धि, अर्थतन्त्रमा कस्तो असर पर्छ ?

काठमाडौं । नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको छ भन्ने भनाइ केवल चर्चाको विषय होइन । यो एक स्थापित यथार्थ बनिसकेको छ । लाखौं नेपालीहरू विदेशमा पसिना बगाएर हरेक वर्ष खरबौं रुपैयाँ नेपाल पठाउँछन् । जसले नेपालको अर्थतन्त्रलाई ठूला संकटहरूमा पनि धान्न विशेष योगदान पुर्‍याउँदै आएको छ । देशमै सिमित रोजगारीका अवसरहरू,