अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

सिटिजन्स बैंकको अगुवाईमा ४४.५२ मेगावाटको सानिभेरी जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापन

काठमाडाैं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडको अगुवाईमा नबिल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड, सिदार्थ बैंक लिमिटेड र सानिमा बैँक लिमिटेड सहित ५ बैँकहरुले रु. ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानीगर्ने गरी ४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत परियोजना आउने भएको छ । आज (भाद्र १६ गते सोमबार) प्रवद्र्धक