काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य लगातार बढीरहेकाे छ । पछिल्ला केहि दिनयता सुनकाे मूल्यले दिन दिनै नयाँ रेकर्ड कायम गरिरहेकाे छ । हिाजाे ताेलामा ३००० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि ताेलामा १७ सय रूपैयाले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २