९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट उम्किन असफल भयो नेपाल

अन्तर्राष्ट्रिय प्रयासका बावजुद अवैध धन र आतंकवादी वित्तीय लगानी नियन्त्रण गर्ने मामिलामा नेपालको कमजोरी फेरि पनि विश्वमञ्चमा उजागर भएको छ। काठमाडौं । गैरकानुनी रूपमा आर्जन गरिएको धनलाई वैध बनाउने र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्ने मामिलामा नेपालले विश्व समुदायलाई विश्वस्त पार्न सकेको छैन। फ्रान्सको राजधानी पेरिसमा सम्पन्न फाइनान्सियल एक्सन टास्क