१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

लागुऔषधको तस्करी बढ्दो, खजुराबाट ४३ हजार ट्रामाडोल क्याप्सुल र बीरगञ्जबाट ९ किलो चरेश बरामद

बाँकेको खजुरामा सशस्त्र प्रहरीको कठोर निगरानीपछि भारतबाट अवैध रूपमा ल्याइएको ४३ हजार थान प्रतिबन्धित ट्रामाडोल क्याप्सुल र ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल बरामद भएको छ । काठमाडाैँ । नेपाल–भारत सीमा क्षेत्रमा अवैध गतिविधिविरुद्ध सुरक्षा सतर्कता बढाइएका बेला बाँकेमा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद भएको छ । सशस्त्र प्रहरीले भारततर्फबाट अवैध रूपमा