१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपाल प्रसाद तिवारी नियुक्त

काठमाडाैं । नेपालको निजी क्षेत्रको छाता संस्था, नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक पदमा नियुक्त गरेको छ । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार तिवारीलाई असोज १ गते देखि लागु हुनगरि नियुक्त पत्र प्रदान गरे । डा. तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले