काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न नबिल बैंकले साधारणसभा बाेलाएकाे छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंककाे ४२ औँ वार्षिक साधारणसभा आउँदो असोज २२ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि