अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

सर्वसाधारणका लागि भदौ २० गतेदेखि आईपीओ जारी गर्दै झापा इनर्जी

काठमाडाैं । भदौ २० गतेदेखि सर्वसाधारणका लागि झापा इनर्जी लिमिटेडकाे आईपीओ निष्काशन तथा बिक्रि खुला हुने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार