अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

माउन्टेन इनर्जी संचालकमा उप्रेति नियक्त

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको संचालकमा टिका प्रसाद उप्रेति नियुक्ति भएका छन् । कम्पनीको भदौ ९ गते सोमबार बसेको संचालक समिति बैठकको निर्णयबाट रिक्त संचालकमा नियुक्ति भएका हुन् । उनको कार्यकाल पनि सोमबारबाटै लागू भएको कम्पनीले जनाएको छ।