काठमाडौं । नेपाली होटल क्षेत्रको प्रतिस्पर्धात्मक बजारमा होटल बाराहीले उल्लेख्यनीय व्यवसायिक सफलता पाएका छ ।होटलले आफ्नो व्यापारको आकार २०.८१ प्रतिशत बढाएको छ । एकै वर्ष होटलले ६५ करोड बढीको व्यापार गरेको हो । ग्राहक सन्तुष्टिलाई प्रमुख मन्त्र मानेर अघि बढेको होटलले २०२५ मा ६५ करोड रुपैयाँको कारोबार गर्न सफल भएको