अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

देशभर धान रोपाइँ सकियो, तर अनुमानभन्दा ७० हजार हेक्टर कम क्षेत्रफल

काठमाडौं । वर्षा र मौसमका अनिश्चितताले यो वर्ष पनि कृषि क्षेत्रमा धेरै चुनौतीहरू थिए । तर, नेपाली किसानहरूले आफ्नो लगनशीलता र परिश्रमका कारण देशभर ९५ प्रतिशतभन्दा बढी धान रोपाइँ गर्न सफल भएका छन् । यो वर्ष देशभर १३ लाख ६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि