अर्थ पथ « Arthapath.com
१७ असार २०८३, बुधबार

Author: अर्थ पथ

कर्पोरेट कार्यालय निर्माण गर्दै महालक्ष्मी विकास बैंक, रिङरोडभित्रै खोज्यो ४० करोडसम्मको जग्गा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो मुख्य कार्यालय निर्माणका लागि जग्गा खोजेको छ । बैंकले रिङरोडभित्र १५ स्थानमा २ देखि ४ रोपनी जग्गा वा घरजग्गा खोजिरहेको छ । बैंकले कम्तिमा ३० हजार वर्गफिट क्षेत्रफल र पर्याप्त पार्किङ सुविधा भएको सम्पत्तिमा ३५ देखि ४० करोड रुपैयाँसम्म खर्च गर्न तयार भएको छ