६ कार्तिक २०८३, शुक्रबार

Author: अर्थ पथ

१३.५२ अंकले घट्यो नेप्से, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडाैं । बुधबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएको छ । आइतबारदेखि लगातार घटेकाे सेयर बजार आज चाैथाे दिन पनि १३.५२ अंकले घटेर २६ सय ३१ दशमलव १७ बिन्दुमा झरेकाे छ । नेप्से परिसूचक घटे पनि मंगलबारकाे तुलनामा आज काराेबार रकम भने बढेकाे छ । यसदिन ३३२ कम्पनीकाे १