काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हिल्टन होटलमा शुक्रबार भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक, नियमन तथा सम्पत्ति शुद्धीकरण निवारणका महाशाखा प्रमुख शाम्बराज लामिछाने र सम्पत्ति शुद्धीकरण निवारण बिभागका शाखा प्रमुख तथा नेपाल बीमा प्राधिकरणका उपनिर्देक पदम सोडारीले सम्पत्ति शुद्धीकरण