काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ। काठमाडाैंबाट वैदेशिक राेजगारीमा जाने नेपाली श्रमिक यात्रुहरूकाे सहजता र सुविधा सुनिश्चित गर्न निगमले नयाँ भाडादर याेजना लागु गरेकाे हाे । निगमले गरेकाे निर्णय अनुसार तोकिएको गन्तव्यमा यात्रा