काठमाडौं । तपाईँले ‘परान’ चलचित्र हेर्नुभयो ? कति पटक अनि को सँग हेर्न जानुभयो ? पक्कै पनि तपाईँ आफ्नो परिवारसँग हेर्नुभयो होला । किनकि परानले सम्पूर्ण परिवारको ध्यान खिचेको छ । एउटा व्यक्तिको मात्र नभई घरका सबै सदस्यको मन जितेको छ । एक्लै हेरेर आउनेहरूले सबै परिवारलाई परान चलचित्र हेराउन