७ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

अन्तर कलेज एसियन पेन्ट्स डिजाइन प्रतियोगिता, उत्कृष्ट विद्यार्थी पुरस्कृत

काठमाडौं । अन्तर कलेज एसियन पेन्ट्स डिजाइन प्रतियोगिता २०२५ (एपीडीसी अवार्ड) का उत्कृष्ट विद्यार्थीहरु विहीबार पुरस्कृत भएका छन् । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा उनीहरुलाई आकर्षक नगदसहित पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो । प्रतियोगितामा सृष्टी न्यौपाने पहिलो हुन सफल भइन् । उनले ५० हजार नगदसहित पुरस्कार तथा