काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ४ अर्ब नाघेको छ । हाल संचालनमा रहेका १४ ठुला निर्जीवन कम्पनीहरुले शुक्रबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष कम्पनीहरुले ४ अर्ब १५ करोड ९७ लाख १७ हजार रुपैयाँ नाफा कमाएका हुन्