काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको नाफामा उछाल आएको छ । कम्पनीको नाफामा शतप्रतिशत वृद्धि भएको छ। कम्पनीले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवमा कम्पनीले २० करोड ५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर,