काठमाडौं । लक्ष्मी सनराइज बैंकले ४ अर्ब बढी नाफा कमाएको छ । बैंकले बिहीवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवमा बैंकले २ अर्ब ९२ करोड ३लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने