अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

म्याक्ससको मिफा ७ मा विशेष छुटसहित आजदेखि बिक्री सुरु

काठमाडाैं । आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी प्रदर्शनीमा म्याक्सस मिफा ७ बहुउपयोगी सवारी साधन (एमपीभी) विद्युतीय कार सार्वजनिक गरिएको छ। चीनको प्रख्यात एसएआइसी मोटर समूह अन्तर्गतको म्याक्सस ब्रान्डको यो सवारी अत्यन्त सुविधायुक्त उच्च गुणस्तरको गाडीमा गनिन्छ। केही समयअघि यही म्याक्सस ब्रान्डकै ईटेरन ९ विद्युतीय लक्जरी चार-पाङ्ग्रे सवारीसाधन सहितको डबल