काठमाडौं । लगातार २ दिन घटेकाे सेयरबजार साताकाे अन्तिम काराेबार दिनबिहिबार दाेहाेराे अंकले बढेकाे छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.३० अंकले बढेर २८ सय ५० दशमलव ३७ बिन्दुमा रोकिएको हाे । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ३१८ कम्पनीको २ करोड ५४ लाख ३ हजार