काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आफ्नो नयाँ इलेक्ट्रिक ह्याचब्याक गाडी सार्वजनिक गरेको छ । कम्पनीले बीवाईडी एट्टो १ लाई सार्वजनिक गरेको हो । यस गाडीलाई शहरी यातायातका लागि आदर्श मानिएको छ । कम्पनीले यसको आगामी दिनमा नेपालको सबैभन्दा किफायती