हेटौंडा । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढाएका हुन् । प्रदेश प्रमुख कार्यालयका अनुसार संविधानको धारा ६८ को उपधारा (२) अनुसार बहुमत दाबी गर्न सक्ने प्रदेशसभा सदस्यले भोलि (मंगलबार) दिउँसो