अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

बैंकिङ्ग कसूर मुद्दामा फरार राउत पक्राउ, २५ लाख जरिवाना

काठमाडौं । बैंकिङ्ग कसूर मुद्दामा फरार जनक राउतलाई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले राउतलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाएको छ । उच्च अदालत पाटनले २०७५ असार २४ गते राउतलाई २५ लाख बिगो भराई सोही रकम जरिवाना र १ महिनाको कैद सजाय