अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

बागमती प्रदेशका मुख्यमन्त्री लामाले राजीनामा दिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि लामाले राजिनामा दिन लागेका हुन् । संसदीय दलमा अविश्वासको प्रस्ताव पारित भएपछि लामाको पद संकटमा परेको थियो । अब इन्द्र बानियाँ कांग्रेसको नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् । मुख्यमन्त्री लामाले एक वर्षमा