काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष अन्तर्गतको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ ले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। २०८२ साउन १५ गते, बिहीबार अपरान्ह ४ः०० बजे बसेको योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल