अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तानको औपचारिक भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान भ्रमण गर्न लागेका हुन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकपछि जानकारी दिँदै, प्रधानमन्त्रीको नेतृत्वमा भ्रमणमा सहभागी