काठमाडौं । आउँदो साउन २१ गतेदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चिनियाँ व्यावसायिक गाडी ब्रान्ड सनलङका दुई नयाँ इलेक्ट्रिक माइक्रोभ्यान सार्वजनिक हुने भएका छन् । नेपालमा हरित ऊर्जा र विद्युतीय सवारीको बढ्दो आकर्षणसँगै यो एक्स्पोले नयाँ प्रविधि र नवप्रवर्तनलाई अझै मजबुत बनाउने अपेक्षा गरिएको छ । वेबर